सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

कीर्तिमानधारी पावर लिफ्टर रुप कार्कीको निधन

  • प्रकाशित मिति : शनिबार, माघ १०, २०७७



  • काठमाडौं। पावर लिफ्टर रुप कार्कीको शुक्रबार निधन भएको छ। दुई पटकका विश्व च्याम्पियन भइसकेका कार्कीको हृदयघातका कारण निधन भएको हो। नेपाल घर बुटवल रहेका कार्की हाल अमेरिका बस्दै आएका थिए।

    कार्कीले दुई पटक विश्व रेकर्डसमेत राखेका थिए। उनले २०१७ मा र २०२० मा विश्व रेकर्ड राखेका थिए। २०१० मा अमेरिका पुगेका कार्कीले अमेरिकामा १७ वटा स्वर्ण पदक र अन्तर्राष्ट्रिय खेलमा २ वटा स्वर्ण पदक जितेका थिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij