सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

चिसो र शितलहर बढेसँगै तराईकोे जनजीवन प्रभावित

  • प्रकाशित मिति : सोमवार, माघ १९, २०७७



  • बर्दिया । चिसो र शितलहर बढेसँगै बर्दिया सहित तराईकोे जनजीवन प्रभावित भएको छ । बाक्लो मात्रामा हुस्सु लाग्दा जनजीवन प्रभावित भएको हो ।

    सर्वसाधरण आगो तापेर जाडो छल्न थालेका छन् । आइतबारदेखि बाक्लो हुस्सु लाग्दा स्थानीयहरुको दैनिक कामकाज समेत प्रभावित भएको छ ।

    चिसोको कारण बालबालिका र जेष्ठ नागरिक बढी प्रभाबित भएका छन् । आगो बाल्नका लागि केही पालिकाहरुले चोक चोक बजारमा दाउरासमेत वितरण गरेका छन् ।

    बिहान बेलुकी देखिने बाक्लो हुस्सुसँगै शितलहरले सवारी साधन सञ्चालन गर्न कठिन भएको सवारी चालकको भनाइ छ ।

    बर्दियामा केही दिन यताको तापमान न्यूनतम ३ डिग्री सेल्सीयससम्म झरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij