आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

७६ बर्षिया वृद्धालाई बलात्कार गर्ने दलबहादुर पक्राउ

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन ४, २०७७



  • काठमाडौ । जिल्ला प्रहरी कार्यालय बाराले जबर्जस्ती करणी गरेको अभियोगमा एक जनालाइ पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा बारा जिल्लाको कोहल्बी नगरपालिका ८ बस्ने बर्ष ३९ का दलबहादुर लामा रहेका छन् ।

    लामाले गत आइतबार एक ७६ बर्षिया वृद्धा महिलालाई मकै बारीमा बोलाइ जबर्जस्ती करणी गरेको उजुरी आएपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिनु भयो ।

    लामालाई ५ दिनको म्याद अनुमती लिइ हिरासतमा राखेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij