आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

मदनकृष्ण श्रेष्ठले पारिश्रमिक नलिने

  • प्रकाशित मिति : आइतवार, फाल्गुन १६, २०७७



  • काठमाडौं, फागुन १६ । वरिष्ठ कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठले गीत गाउदा पारिश्रमिक नलिने बताउनुभएको छ ।

    चेलीको प्राण नामक गीत तथा म्यूजिक भिडियो सार्वजनिक कार्यक्रममा श्रेष्ठले सो कुरा बताउनुभएको हो ।

    पछिल्लो समय उहाँले गाएका गीतहरु रुचाइएको र नयाँ गीतहरुको अफर आउने क्रम बढेसँगै उत्पादकलाई पारिश्रमिकको कुरा भन्दा पनि स्तरीय सिर्जना लिएर आउन उहाँले आग्रह गर्नुभयो ।

    सार्वजनिक गीतमा विद्या कार्कीको आवाज, शुरेस कार्कीको शब्द, देवी वराकोटीको संगीत रहेको छ भने भिडियोमा चाँदनी शाहको निर्देशन रहेको छ ।

    गीतले पराई घर जाँदा चेलीको अवस्थालाई चित्रण गरेको पनि कार्यक्रममा जानकारी गराइएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij