आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आजकाे राशिफल

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन २८, २०७७



  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापारमा फाईदा हुनेछ । इष्टमित्रको साथ पाईनेछ। कृषिबाट धनार्जन हुनेछ।

    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) क्षमतामा प्रशंसा मिल्नेछ । ठुलाबडाको साथ मिल्नेछ। राजनीतिमा फाईदा पाईनेछ।

    मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) धार्मिक काममा खर्च हुनेछ । विदेश बाट फाइदा मिल्नेछ। पहिलाको काममा फाइदा आउनेछ।

    कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अचानक यात्रा हुनेछ । शरिरमा विसञ्चो देखिनेछ। आफन्तमा मनमुटाव हुनेछ।

    सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) यात्रामा सास्ती हुनेछ । प्रेममा प्रगति रहनेछ। पारिवारिक माया प्रेम बढ्नेछ।

    कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला किनारा लाग्नेछन्। वादविवादको सामना गर्नुपर्नेछ।

    तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) सन्तानको प्रगति हुनेछ । प्रेममा प्रगति रहनेछ। कला संगीतमा रुचि बढ्नेछ।

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) मित्रतामा समस्या आउनेछ । आफन्त वैरि वन्नेछन्। पारिवारिक चिन्ताले सताउनेछ।

    धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) घर भित्रको काममा प्रगति हुनेछ । सामाजिक पहिचान बन्नेछ। उत्साहले जिम्मेवारीमा प्रगति हुनेछ।

    मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बोली वचनको राम्रो प्रभाव बन्नेछ । मित्रजन भेटघाट हुनेछ। व्यवसायमा धनको कारोबार बढ्नेछ।

    कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यक्तिगत शंकाले बाधा गर्नेछ । रमाइलोमा दिन बित्नेछ। वादविवादमा फसिनेछ।

    मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) अनावस्यक धन खर्च हुनेछ । व्यापारमा झमेला आईपर्नेछ। वैदेशिक यात्राको काममा बाधा आउनेछ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij