आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

स्रोत नखुलेको साढे १९ लाखसहित एक पक्राउ

  • प्रकाशित मिति : आइतवार, चैत्र १, २०७७



  • प्रहरीले स्रोत नखुलेको साढे १९ लाखसहित एक जनालाई पक्राउ गरेको छ।

    शनिबार पर्साको वीरगञ्ज महानगरपालिका १६ शंकराचार्य गेट इलाकाबाट एपिएफ टोलीले स्रोत नखुलेको १९ लाख ५१ हजार १ सय २० रुपैयाँसहित एक जनालाई पक्राउ गरेको हो।

    पक्राउ पर्नेमा भारतको पूर्वी चम्पारण जिल्ला रक्सौल नगरपालिका २१ घर भएका ३६ वर्षीय राजेशकुमार साह छन्।

    उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट वीरगञ्जबाट खटिएको एपिएफ टोलीले पक्राउ गरेको हो।

    भारतबाट नेपालतर्फ आउँदै गरेका साहलाई एपिएफ टोलीले शंका लागि जाँच गर्दा उनले शरीरमा बाँधेर लुकाई छिपाई ल्याउँदै गरेको उक्त रकम फेला परेपछि उनलाई पक्राउ गरिएको हो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij