आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

आजकाे राशिफल

  • प्रकाशित मिति : मङ्लबार, चैत्र १७, २०७७



  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आपसी वादविवाद मिल्नेछ। स्वास्थ्यले साथ दिनेछ। पुरानो काम छिटो बन्नेछ।

    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) कृषिबाट आम्दानी राम्रो हुनेछ। सन्तानले सुख दिनेछन्। अध्ययनमा प्रगति हुनेछ।

    मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) महिला वर्गसँग दुष्मनी बढ्नेछ। साथीभाइसँग सानो यात्रा हुनेछ। घरायसी विवाद बढ्नेछ।

    कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) नयाँ काममा प्रगति हुनेछ। जिम्मेवारीमा व्यस्तता बढ्नेछ। अरुको काम गर्नुपर्नेछ।

    सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बाेलीवचनको राम्रो प्रभाव पर्नेछ। प्रेममा प्रशन्न्नता बढ्नेछ। विदेशवाट धनको सहयोग मिल्नेछ।

    कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) मनोरन्जनमा खर्च हुनेछ। नयाँ जिम्मेवारी थपिनेछ। पारिवारिक कठिनाइ हुनेछ।

    तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) स्वास्थ्यमा खर्च आउनेछ। सरसामान हराउन सक्नेछ। यात्रा कठिनाइ हुनेछ।

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) कृषि काममा फाइदा हुनेछ। आम्दानीले गर्जो टर्नेछ। पारिवारिक साथ मिल्नेछ।

    धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) काममा प्रशंसा मिल्नेछ। राजनीतिक मोह जाग्नेछ । मानसिक तनाव आउनेछ।

    मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) सामाजिक काममा व्यस्तता बढ्नेछ । धर्ममा रुचि लाग्नेछ । सहयोगमा दिन बित्नेछ।

    कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) प्रशासनिक काम अधुरो हुनेछ। सरकारी झमेला मिल्नेछ। काममा अपजस मिल्नेछ।

    मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पारिवारिक सहयोग मिल्नेछ। साथीभाइ भेटघाट हुनेछ। रमाइलोमा दिन बित्नेछ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij