आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

आज चैत १८ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल

  • प्रकाशित मिति : बुधबार, चैत्र १८, २०७७



  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यवसायिक भार आइपर्नेछ । मित्र भेटघाट हुनेछ । प्रेममा खुसि बढ्नेछ ।

    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) स्वास्थ्यमा सुधार आउनेछ । शत्रुले आँखा लाउनेछन् । प्रतिष्पर्धाको सामना हुनेछ ।

    मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) सन्तानको सहयोग मिल्नेछ । यात्रामा बढी खर्च हुनेछ । आम्दामीका अवसर मिल्नेछन् ।

    कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) घरायसी कुराले तनाव आउनेछ । प्रेममा शंकाले बाधा गर्नेछ। पशुचौपाय व्यापारमा लाभ हुनेछ ।

    सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) दाजुभाइको मित्रतामा सुधार हुनेछ । मित्रसंग यात्राको मजा मिल्नेछ । उत्साह बढेर जानेछ ।

    कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) सम्पत्तिको सदुपयोग बढ्नेछ । भोजनको सुख मिल्नेछ । कुटुम्ब भेटघाट हुनेछ ।

    तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) नयाँ काममा योजना बन्नेछ । पुरानो काम थाति बस्नेछन् । रमाइलोमा खर्च बढ्नेछ ।

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) फाइदा अरुलाइ जानेछ । खानपिनमा बढी खर्च हुनेछ । रमाइलोमा दिन बित्नेछ ।

    धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) मनोरन्जनमा खर्च बढी हुनेछ । व्यापार सामान्य हुनेछ । पुरानो काममा सफलता पाइनेछ ।

    मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) राजनीतिमा स्थान मिल्नेछ । सामाजिक काममा चर्चा हुनेछ । सामाजिक काममा सफलता मिल्नेछ ।

    कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) वैदेशिक अधुराकामसुरु हुनेछ । घरायसी काममा बाधा आउनेछ । नयाँ कप्रेममा शंका पर्नेछ ।

    मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) स्वास्थ्यमा धन खर्च हुनेछ । यात्रामा अवरोध पर्नेछ । विवादको सृजना हुनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij