आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

पोखरामा करेन्ट लागेर एक युवकको मृत्यु

  • प्रकाशित मिति : मङ्लबार, चैत्र २४, २०७७



  • पोखरा । पोखरामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मंगलबार पोखरा ३३ बागमारास्थित ग्लोबल प्लास्टिक उद्योगमा काम गर्ने क्रममा करेन्ट लागेर गम्भिर घाइते भएका २३ वर्षीय विशाल रायमाझीको उपचारका क्रममा मृत्यु भएको हो ।

    उद्योगमा काम गर्ने क्रममा करेन्ट लागेर घाइते भएका रायमाझीको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा मृत्यु भएका गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक मोहन प्रसाद पोखरेलले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij