आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

डोटीमा १ जना कोरोना संक्रमितको मृत्यु

  • प्रकाशित मिति : बुधबार, बैशाख २२, २०७८



  • डोटी । डोटीमा कोरोनाको संक्रमणबाट १ जनाको मृत्यु भएको छ। जिल्ला अस्पताल डोटीको आईसुलेसन कक्षमा उपचारत आर्दश गाउँपालीका वडा नम्बर २ का ६२ बर्षिय पुरुषको संक्रमणका कारण ज्यान गएको जिल्ला अस्पताल डोटिले जनाएको छ ।

    १८ गते स्वाव संकलन गरि २० गते कोरोना संक्रमण पुष्टि भएका उहाँको आज बिहान ७ बजे र ९ मिनेटमा जिल्ला अस्पताल डोटीमै ज्यान गएको अस्पतालका कारोना फोकल प्रसन राजेन्द्र फुलाराले बताउनुभयो ।

    मृतकको सवलाई नेपालि सैनिकको टोलिले केहि छिनमा व्यावथापन गर्ने अस्पताल ले जानकारि दियको छ । अहिले जिल्ला अस्पतालमा ११ जनाको उपचार भैरहेको छ र अधिकांसको अबस्था सामान्य रहे पनी केहिलाई अक्सिजनको साहायतामा राख्नु परेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij