आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

भेटिएको १५ दिनपछि परिवारले बुझे सुजिताको शव

  • प्रकाशित मिति : सोमवार, साउन ४, २०७८



  • चितवन । मृत अवस्थामा भेटिएकी राप्ती नगरपालिकाकी सुजिता भण्डारीको शव परिवारले १५ दिनपछि बुझेका छन् ।

    स्थानीय र परिवारले सुजिताको हत्या भएको भन्दै हत्यारा सार्वजनिक नगरेसम्म शव नबुझ्ने अडान लिँदै आएका थिए ।

    तर, सोमबार जिल्ला प्रहरी कार्यालयमा भएको छलफलपछि परिवारले भण्डारीको शव बुझेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीले जानकारी दिनुभयो ।

    शव परीक्षणको सबै प्रक्रिया भइसकेकाले परिवारले बुझेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको गहिरो रूपमा अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक अधिकारीले बताउनुभयो ।

    गत असार ११ गते घरबाट निस्किएकी सुजिता असार २० गते घर नजिकैको सामुदायिक वनमा मृत अवस्थामा भेटिएकी थिइन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij