मङ्लबार, अशोज ६, २०८३ | Tuesday 22nd September 2026

हिन्दूवादी संगठनसँग गृहमन्त्री गुरुङको वार्ता

  • प्रकाशित मिति : आइतवार, साउन १७, २०८३



  • काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ र धनुषाका विभिन्न हिन्दूवादी संघ–संस्थाका प्रतिनिधिबीच पहिलो चरणको वार्ता सम्पन्न भएको छ। शनिबार जनकपुरधाममा करिब ३ घण्टा वार्ता भएपछि अर्को चरणको छलफलका लागि एक घण्टाको ब्रेक लिइएको हो।

    वार्तामा गृहमन्त्री गुरुङसहित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू, जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोजकुमार साह, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल तथा एसपी, डीएसपी र डीआईजी लगायतका सुरक्षा निकायका पदाधिकारीहरूको सहभागिता रहेको थियो।

    पहिलो चरणको वार्ता सकिएपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै गृहमन्त्री गुरुङले हिन्दूवादी संगठनहरूले उठाएका मागहरू गम्भीरतापूर्वक सुनेको बताए। उनले सबै माग तत्कालै पूरा गर्न सम्भव नभए पनि जायज मागहरूलाई भने तुरुन्तै सम्बोधन गर्ने जानकारी दिए।

    त्यस्तै, वार्तामा सहभागी विश्व हिन्दू परिषद नेपाल, धनुषाका अध्यक्ष जानकी रमनले हिन्दू राष्ट्र कायम गर्ने अडानबाट पछि नहटेको बताउँदै गृहमन्त्रीले यो विषय तत्काल सम्भव नभएकाले केन्द्रमा छलफल गरेर अगाडि बढाइने आश्वासन दिएको जानकारी दिए। उनले गृहमन्त्री अन्य मागहरूप्रति सकारात्मक देखिएको पनि बताएका छन्। पहिलो चरणको बैठकपछि आजै एक घण्टाको अन्तरालमा अर्को चरणको वार्ता बस्ने बताइएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    रास्वपा सचिवालय बैठकका सात निर्णय सार्वजनिक, बाढीदेखि राष्ट्रसंघसम्मका विषय समेटिए
    एन्फा कोषाध्यक्ष र लेखापाललाई थप ४ दिन हिरासतमा राख्न अनुमति
    सुनसरीमा १ हजार ४ सय ५४ किलो ८७० ग्राम गाँजा सहित १ जना पक्राउ
    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा
    रोनाल्डो हात्ती मृत अवस्थामा भेटियो
    १२ वर्षको यात्रा सहज रहेन तर चुनौती चिर्दै संविधानको रक्षा गर्यौं : एमाले अध्यक्ष ओली
    डेढ किलो सुनसहित एक भारतीय नागरिक पक्राउ
    सुनसरीबाट डेढ अरब भन्दा बढीको हुण्डी कारोबारमा संलग्न २जना  पक्राउ
    DIGP दिपेन्द्र घर्ती क्षेत्रीद्वारा नव निर्मित प्रहरी चौकी सराङकोटको भवन समुद्‍घाटन
    ट्राफिक प्रहरी कार्यालय  ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij

    Tudi drobna količina limonine lupinice lahko spremeni okus jedi, če jo uporabimo premišljeno. Pri zdravih receptih zato štejejo majhne podrobnosti, ki jih je vredno podrobneje raziskati. prav drobna napaka naredi jogurt kefir Se sprašujete, kako pripraviti okusen in zdrav obrok brez zapletenih postopkov? Poskusite s preprostimi recepti iz svežih sestavin.