मङ्लबार, अशोज ६, २०८३ | Tuesday 22nd September 2026

प्युठानमा सामुदायिक वनबाट ३६ थान भरुवा बन्दुक बरामद

  • प्रकाशित मिति : सोमवार, साउन १८, २०८३



  • प्युठान । प्युठानको नौबहिनी गाउँपालिका-२ स्थित एक सामुदायिक वनबाट प्रहरीले ३२ नाल अवैध भरुवा बन्दुक तथा तिनका विभिन्न पार्टपुर्जा बरामद गरेको छ।इलाका प्रहरी कार्यालय लुङ्गबहानेबाट खटिएको प्रहरी टोलीले नियमित गस्तीका क्रममा सामुदायिक वनभित्र पातले छोपेर लुकाइराखिएको अवस्थामा ३६ थान भरुवा बन्दुक फेला पारेको हो।


    प्रहरीका अनुसार बरामद सामग्रीमा १८ थान साबुत भरुवा बन्दुक, १४ थान बेसाबुत भरुवा बन्दुक, चार थान बन्दुकका नाल, एक थान बटको कुण्डा तथा तीन थान भरुवा बन्दुकका चाप रहेका छन्।बरामद गरिएका सबै हतियार तथा पार्टपुर्जा प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको स्रोत र संलग्न व्यक्तिको पहिचान गर्न थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी ब्याटन निरीक्षण कार्यक्रम सम्पन्न {फोटो फिचर}
    रास्वपा सचिवालय बैठकका सात निर्णय सार्वजनिक, बाढीदेखि राष्ट्रसंघसम्मका विषय समेटिए
    एन्फा कोषाध्यक्ष र लेखापाललाई थप ४ दिन हिरासतमा राख्न अनुमति
    सुनसरीमा १ हजार ४ सय ५४ किलो ८७० ग्राम गाँजा सहित १ जना पक्राउ
    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा
    रोनाल्डो हात्ती मृत अवस्थामा भेटियो
    १२ वर्षको यात्रा सहज रहेन तर चुनौती चिर्दै संविधानको रक्षा गर्यौं : एमाले अध्यक्ष ओली
    डेढ किलो सुनसहित एक भारतीय नागरिक पक्राउ
    सुनसरीबाट डेढ अरब भन्दा बढीको हुण्डी कारोबारमा संलग्न २जना  पक्राउ
    DIGP दिपेन्द्र घर्ती क्षेत्रीद्वारा नव निर्मित प्रहरी चौकी सराङकोटको भवन समुद्‍घाटन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij