मङ्लबार, अशोज ६, २०८३ | Tuesday 22nd September 2026

पाँच जिल्लाका १५ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको सूचना राजपत्रमा प्रकाशित

  • प्रकाशित मिति : शुक्रबार, भदौ १२, २०८३



  • काठमाडौँ । सरकारले विपदबाट प्रभावित पाँच जिल्लाका १५ स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। सरकारको उक्त निर्णयसम्बन्धी सूचना शुक्रबार नेपाल राजपत्रमा प्रकाशित भएको हो।

    विपदबाट उत्पन्न परिस्थितिलाई सम्बोधन गर्न प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको हो। घोषणामा समेटिएका जिल्ला र स्थानीय तहको विस्तृत विवरण राजपत्रमा उल्लेख गरिएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    रास्वपा सचिवालय बैठकका सात निर्णय सार्वजनिक, बाढीदेखि राष्ट्रसंघसम्मका विषय समेटिए
    एन्फा कोषाध्यक्ष र लेखापाललाई थप ४ दिन हिरासतमा राख्न अनुमति
    सुनसरीमा १ हजार ४ सय ५४ किलो ८७० ग्राम गाँजा सहित १ जना पक्राउ
    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा
    रोनाल्डो हात्ती मृत अवस्थामा भेटियो
    १२ वर्षको यात्रा सहज रहेन तर चुनौती चिर्दै संविधानको रक्षा गर्यौं : एमाले अध्यक्ष ओली
    डेढ किलो सुनसहित एक भारतीय नागरिक पक्राउ
    सुनसरीबाट डेढ अरब भन्दा बढीको हुण्डी कारोबारमा संलग्न २जना  पक्राउ
    DIGP दिपेन्द्र घर्ती क्षेत्रीद्वारा नव निर्मित प्रहरी चौकी सराङकोटको भवन समुद्‍घाटन
    ट्राफिक प्रहरी कार्यालय  ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij