मङ्लबार, अशोज ६, २०८३ | Tuesday 22nd September 2026

नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि

  • प्रकाशित मिति : शनिबार, भदौ १३, २०८३



  • काठमाडौँ । चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित केरुङ (ग्याइरोङ) काउन्टीमा दृश्य कैद गरिरहेका एक पर्यटकले नेपालतर्फको उच्च हिमाली क्षेत्रमा भएको हिमनदी पहिरो (ग्लेसियर कोल्याप्स) को दृश्य दुर्घटनावश आफ्नो क्यामरामा कैद गरेका छन् ।

    चिनियाँ एकेडेमी अफ साइन्सेजअन्तर्गतको ‘इन्स्टिच्युट अफ माउन्टेन हाजाड्र्स एण्ड इन्भायरोन्मेन्ट’ का निर्देशक काङ सिचाङले उक्त भिडियोमा देखिएको हिमनदी पहिरोको स्थान ‘रिमोट–सेन्सिङ’ उपग्रह चित्रहरूसँग मेल खाएको पुष्टि गरेका छन् ।

    विज्ञहरूकाअनुसार सोही हिमनदी पहिरोका कारण केरुङ नाकामा लेदोसहितको ठूलो बाढी (मुडस्लाइड) आएको हो । पर्यटकले खिचेको उक्त भिडियोमा देखिएको हिमनदीको क्षय नै केरुङ बन्दरगाहमा आएको बाढीको मुख्य कारण भएको अधिकारीहरूले बताएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    रास्वपा सचिवालय बैठकका सात निर्णय सार्वजनिक, बाढीदेखि राष्ट्रसंघसम्मका विषय समेटिए
    एन्फा कोषाध्यक्ष र लेखापाललाई थप ४ दिन हिरासतमा राख्न अनुमति
    सुनसरीमा १ हजार ४ सय ५४ किलो ८७० ग्राम गाँजा सहित १ जना पक्राउ
    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा
    रोनाल्डो हात्ती मृत अवस्थामा भेटियो
    १२ वर्षको यात्रा सहज रहेन तर चुनौती चिर्दै संविधानको रक्षा गर्यौं : एमाले अध्यक्ष ओली
    डेढ किलो सुनसहित एक भारतीय नागरिक पक्राउ
    सुनसरीबाट डेढ अरब भन्दा बढीको हुण्डी कारोबारमा संलग्न २जना  पक्राउ
    DIGP दिपेन्द्र घर्ती क्षेत्रीद्वारा नव निर्मित प्रहरी चौकी सराङकोटको भवन समुद्‍घाटन
    ट्राफिक प्रहरी कार्यालय  ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij