मङ्लबार, अशोज ६, २०८३ | Tuesday 22nd September 2026

नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कनको टोलीद्वारानेपाल प्रहरी प्रदेश कार्यालय काभ्रेको अनुगमन तथा निरीक्षण सम्पन्न

  • प्रकाशित मिति : शनिबार, भदौ २७, २०८३



  • नेपाल प्रहरी “कार्यदक्षता मूल्याङकन (Police Baton) २०८३” केन्द्रीय मूल्याङ्कन समितिका संयोजक एआईजी शिद्धि बिक्रम शाह सहितको अनुगमन तथा मूल्याङकन टोलीबाट कार्यालयको भौतिक पुर्वाधारको अवस्था, उपलब्ध श्रोत साधनहरूको व्यवस्थापन,अपराध अनुसन्धान तथा नियन्त्रण, प्रहरी कार्य, मानवश्रोत व्यवस्थापन लगायत विभिन्न शाखाहरूको निरीक्षण समेत गर्नु भएको थियो ।

    साथै केन्द्रीय मूल्याङ्कन समितिका संयोजक एआईजी शिद्धि बिक्रम शाहले नेपाल प्रहरी प्रदेश कार्यालय बनेपाको कार्यालय परिसर भित्र वृक्षारोपण गर्नुका साथै समग्र काम कारवाहिको सम्बन्धमा प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाले प्रस्तुतीकरण गर्नु भएको थियो । सो अवसरमा कार्यरत सकल दर्जाका प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन समेत गर्नु भएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    रास्वपा सचिवालय बैठकका सात निर्णय सार्वजनिक, बाढीदेखि राष्ट्रसंघसम्मका विषय समेटिए
    एन्फा कोषाध्यक्ष र लेखापाललाई थप ४ दिन हिरासतमा राख्न अनुमति
    सुनसरीमा १ हजार ४ सय ५४ किलो ८७० ग्राम गाँजा सहित १ जना पक्राउ
    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा
    रोनाल्डो हात्ती मृत अवस्थामा भेटियो
    १२ वर्षको यात्रा सहज रहेन तर चुनौती चिर्दै संविधानको रक्षा गर्यौं : एमाले अध्यक्ष ओली
    डेढ किलो सुनसहित एक भारतीय नागरिक पक्राउ
    सुनसरीबाट डेढ अरब भन्दा बढीको हुण्डी कारोबारमा संलग्न २जना  पक्राउ
    DIGP दिपेन्द्र घर्ती क्षेत्रीद्वारा नव निर्मित प्रहरी चौकी सराङकोटको भवन समुद्‍घाटन
    ट्राफिक प्रहरी कार्यालय  ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij

    Tudi drobna količina limonine lupinice lahko spremeni okus jedi, če jo uporabimo premišljeno. Pri zdravih receptih zato štejejo majhne podrobnosti, ki jih je vredno podrobneje raziskati. prav drobna napaka naredi jogurt kefir Se sprašujete, kako pripraviti okusen in zdrav obrok brez zapletenih postopkov? Poskusite s preprostimi recepti iz svežih sestavin.