सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

सल्यानमापनि एनसेल टावरमा आगजनि

  • प्रकाशित मिति : बिहिबार, साउन १६, २०७६



  • सल्यानमा अज्ञात समूहले एनसेलको टावरमा आगजनी गरेको छ ।

    सल्यानको बागचौर नगरपालिका ५ शिवरथ जारुमारेमा रहेको एनसेल टावरमाथी गएराती अज्ञात समुहले आगजनी गरेको बताइएको छ ।

    आगजनीबाट टावरमा रहेको दुईवटा सोलर प्यानल मध्ये एउटा पुर्ण रुपमा क्षती भएको प्रहरीले बताएको छ । अन्य क्षतिको विवरण संकलन भैरहेको छ ।

    घटनाको कसैले जिम्मा नलिएको र कुनै पर्चा पनि नभेटिएकोले तत्काल केहि भन्न सक्ने अवस्था नरहेको प्रहरीको भनाइ छ । बिप्लव नेतृत्वको नेकपाले आगजनी गरेको हुनसक्ने आसंका गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij