सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

चार किलो सुनसहित चिनियाँ नागरिक पक्राउ

  • प्रकाशित मिति : सोमवार, साउन २०, २०७६



  • काठमाडौं, साउन २० । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ किलोग्राम सुनसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्ने चिनियाँ नागरिक ली निङसिङ हुन् ।

    गए राति १०ः५० बजे क्याथी ड्रागन एयरको जहाजमा हङकङबाट आएका २३ वर्षीय चिनियाँ नागरिक ली निङसिङलाई चेकजाँचका क्रममा सुनसहित पक्राउ गरिएको विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।

    कम्मरमा लगाउने कपडाको पेटीभित्र सुन हालेर लगेजमा राखी ल्याउँदै गरेको अवस्थामा ली पक्राउ परेका हुन् ।

    विमानस्थल भन्सारले एक्सरे मेसिनमा चेक गर्दा शंकाष्पद देखिएपछि नियन्त्रणमा लिई सुनसहित लीलाई प्रहरीको जिम्मा लगाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij