सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

कस्तो छ तपाईँको दिन ? हेर्नुहोस राशिफल

  • प्रकाशित मिति : बुधबार, साउन २२, २०७६



  • आज मिति २०७६ साल साउन २२ गते । तदनुसार सन् २०१९ अगष्ट ७ तारिख । शकसंवत् १९४१। परिधावी संवत्सर, दक्षिणायन, वर्षा ऋतु, नेपाल संवत् ११३९ गुँलाथ्व, श्रावण शुक्लपक्ष, सप्तमी १६ः४८ उप्रान्त अष्टमी तिथि बुधबार ।

    मेष
    साथीभाइ भेटघाट हुनेछ, पारिवारिक काम बन्नेछ ।

    वृष
    सरसामान हराउन सक्नेछ, अशान्ति बढ्नेछ ।

    मिथुन
    वित्तीय कारोबार बढ्नेछ, खेती किसानीबाट आम्दामी हुनेछ ।

    कर्कट
    सम्मान पाइनेछ । राजनीतिक लाभ मिल्नेछ।

    सिंह
    खुशीको खबर मिल्नेछ, काम पूरा हुनेछ।

    कन्या
    स्वास्थ्यमा समस्या आउनेछ, काममा बाधा पर्नेछ।

    तुला
    खुशीयाली बढ्नेछ, आफन्त भेटघाट हुनेछ।

    वृश्चिक
    स्वास्थ्यमा सुधार हुनेछ । बढी खर्च हुनेछ।

    धनु
    प्रशन्नता बढ्नेछ, धनको सहयोग मिल्नेछ।

    मकर
    तनाव बढ्नेछ । विश्वास घात हुन सक्नेछ।

    कुम्भ
    स्त्रीबाट लाभ मिल्नेछ, बन्धुको सहयोग पाइनेछ।

    मीन
    धन जम्मा हुनेछ, वोलीले साथ दिनेछ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij