सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

बालुवाटारको सुविसु भवनमा भीषण आगलागी !

  • प्रकाशित मिति : बुधबार, साउन २२, २०७६



  • काठमाडौं। राजधानीको बालुवाटारस्थित सुविसु भवनमा भीषण आगलागी भएको छ । चिनियाँ राजदूतावास अगाडितर्फ रहेको इन्टरनेट सेवा प्रदायक कम्पनी सुविसुको कार्यालय रहेको भवनमा आगलागी भएको हो ।

    हालसम्म प्राप्त जानकारी अनुसार पेट्रोल राखिएको स्थानबाट आगो फैलिएको हो। आगलागी भएपछि त्यहाँ प्रहरीको टोली पुगिसकेको छ । आगो निभाउन, काठमाडौँ र ललितपुरसहितका दमकल पुग्दैछन्। आगो पौने १ बजेतिरदेखि सुरु भएको हो । आगो लागेको स्थान वरपर प्रधानमन्त्री निवास, नेपाल राष्ट्र बैंक, चिनियाँ राजदूतावास लगायतका अत्यन्तै संवेदनशील ठाउँहरु छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij