प्रकाशित मिति : बिहिबार, साउन २३, २०७६
हुम्लामा एक जनाको भिर बाट लडेर मिर्त्यु भएको छ । सर्केगाढ गाउँ पालिका २ रिप का अन्दाजी ३० बर्सिय राजु महताराको भिर बाट लडेर मिर्त्यु भए को हो ।
साउन १८ गते बिहान लिबलाइट नामक च्याउ खोज्न जांदा लडेर मिर्त्यु भएको रिप का पत्रकार बिस्नु फडेराले बताए । उनका अनुसार महताराको आर्थिक अबस्था कम्जोर रहेकोले केही आर्थिक आउला र छोराहरु पालान पोसण मा सहयोग होला भनेर छोराहरुलाइ म छिटै फर्केर आउछु पढ्न जानू भनेर निस्केका महतारा घरबाट निस्केका महताराको १९ गते फर्केर आय तर लास बनेर ।
१८ गते फर्केर नाअयपछी गाउले खोज्न जांदा १९ गते मिर्त भेटिए रिप का सृकोट प्रावि कुन्नाकोट्का सिक्षक नबराज फडेराले बताए । सिक्षक फडेराका अनुसार बिगत बर्षहरुमा लिब लाइट नामक च्याउ खोज्न सबै गाउँले जान्थे त्यतिखेर किलो को २८ हजार सम्म बिक्री हुन्थ्यो । यो वर्ष त्यो च्याउको मूल्य छैन भनेर कोहि गाउँले गएनन् तर राजु भाइ गए फर्केर आएन । मिर्तक महताराका दुई जुम्ल्याहा छोरा सहित चार जना छोरा छन् । जेठो छोरा इस्वर १० बर्ष र कक्षा ४ मा दुई जुम्ल्याहा राम र लक्ष्मण ८ बर्स १ कक्षा र अर्को गणेश ५ बर्स को छ । मृर्तक कि श्रीमती बिसु महतारा सुस्त मन्स्थितिको र बोल्न नजान्ने गरिबिले पिल्सियको पत्रकार बिस्नु फडेराले बताए ।
४ बालबालिकाको भबिस्य को लागि फडेराले सामाजिक संजाल मा सहयोगको अपेछ्या सहित उक्त तस्बिर सार्बजनिक गरेका थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij