प्रकाशित मिति : शुक्रबार, साउन २४, २०७६
काठमाडौ महानगरपालीका इनाटोलमा ३६ बर्षिय जंगे भनेर चिनिने ब्यक्तिको लास फेला परेको छ ।
उदयपुर जिल्ला कटारी नगरपालीका घर भै, लामो समय देखि काठमाडौ उपमहानगरपालीका १९ इनाटोलको पाटीमा बस्दै आएका २४ बर्षिय मुत्रे भनिने बिनोद खड्कासंग बस्दै आएको र यहीँ २३ गते राती सामान्य बिवाद हुँदा खड्काले जङ्गेलाई ढुङ्गा ईट्टा हिर्काएर मारेको खुल्न आएको महानगरीय प्रहरी महाशाखा टेकुका प्रहरी उपरीक्षक केदार ढकालले बताएका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij