प्रकाशित मिति : सोमवार, साउन २७, २०७६
काठमाडौं उपत्यका सहित देशका विभिन्न भागमा अहिले वर्षा भइरहेको छ । उपत्यका सहित देशका विभिन्न ठाँउमा मुसलधारे वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यस्तो छ मौसम पूर्वानुमान महाशाखाले जारी गरेको आगामी ३ दिनको मौसम पूर्वानुमान
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij