प्रकाशित मिति : बिहिबार, साउन ३०, २०७६
राणा कालीन, पञ्चायत कालीन , संबैधानिक राजतन्त्रात्मक बहुदलीय शासन कालिन र वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्र कालिन शासन ब्यबस्थाका प्रत्यक्ष साक्षी सल्लाहाकार सभाका पूर्व माननीय सदस्य, जिल्ला पञ्चायतका पूर्व सभापती, तीन कार्यकाल सम्मका प्रत्यक्ष जनमत तथा अँचलसभाकासदस्यहरु द्वारा निर्वावित राष्ट्रिय पञ्चायतका पूर्व सदस्य एवं पूर्व गृह र निर्माण तथा यातायात सहायक मन्त्री , दीन,दुखी, गरिव ,निमुखा ,बेसहारा ,पिडीत, न्याय नपाएका, वाल ,बृद्ध सबैका सहारा, समदर्शि,जाति तथा रङगभेदका कट्टर बिरोधी, सबै राजनितिकदलका निष्ठावान नेता तथा कार्यकर्ताका सहयोगी, जनमुखी,अत्यन्त बिकासप्रेमी,शिक्षाप्रेमि, बरीष्ट समाजसेवि, अनुकरणीय नैतिक चरित्रकाधनी, गोरखादक्षीणबाहु दोश्रा, सेवा पदक, बिभिन्न संघ संस्था बाट सम्मानित सरल,सालीन,शान्तिप्रिय,सिद्धान्तनिष्ठा, त्यागी राजनितिज्ञ एवं सम्पन्नसाली परिवारमा जन्मिए- हुर्किए बढे पनि सर्वहारा बर्गीय चरित्रका प्रतिबिम्व ,हालसम्मपनि सकृय जीवन व्यतित गरिरहनु भएका हाम्रा सच्चा संरक्षक प्यूठाननगरपालिका – 10 निवासी श्री टंक बहादुर विष्टज्यूको सन्तान्नब्बे औँ (९७औ) शुभजन्म दिनको सुखद अवसरमा उहाँलाई हार्दिक बधाई टक्राउँदै उहाँको सु -स्वास्थ्य, दीर्घायू तथा थप स्वीकिर्तिको लागि मंगलमय शुभकामना प्रकट गर्दछौं।
शुभकामना प्रकटकर्ताहरु:-
श्रीमति थमा शर्मा, देवि राम शर्मा, श्रीमति करुणा शर्मा, डा.लक्कि शर्मा श्रेष्ठ, डा.आशिष श्रेष्ठ , डा.दिलिप शर्मा, डा.सृजना प्रधान शर्मा,सुश्री अनिता चौधरी, निभान श्रेष्ठ र रौनक आयान शर्मा, काठमाण्डौ, सागर ओली, घोराही उपमहानगरपालिका १५ दाङ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij