प्रकाशित मिति : आइतवार, भदौ १, २०७६
मेवालाल यादव ।
बौधिमाई नगरपालिकाको युवा एव बिकाश प्रेमी मेयर राजिव रन्जन यादब द्वारा नागरिक समाज नेपाल र Nic Asia bank l.t.d को आयोजनामा परोहा न.पाको कार्यालय लौकाहा को श्री ब्रह्म ज्योती उ. मा. बिको प्राङनमा आज भएको एक ब्यक्ति एक खाता को शुभार्मभ कार्यक्रममा कार्यक्रमलाई सम्बोधन गरेको छन्।
रौतहट क्षेत्र न २ को संघीय सान्स्द एव पुर्व मन्त्री मो .अफताब आलम ,नेपाल नगरपालिका संघ प्रदेश न २ को सभापति एव रौतहटको परोहा न .पाको युवा बिकास पुरुष एव लगनशील जुझारु मेयर शेख वकिल , राजपुर न .पाको मेयर शेख सकिल अखतर , नेपाल कै सबैभन्दा कान्छो उमेरमा राजनीतिक सफल्ता प्राप्त गर्नुभएका एक मात्र युवा एव बिकाश प्रेमी, लगनशिल र जन्ताप्रेमि रौतहटको बौधिमाई न. पाको मेयर राजिव रन्जन उर्फ राजु यादबको सन्युक्ततामा मैनबति जलाई कार्यक्रम लाई शुभार्म्भ गर्नुभएका हुन ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij