सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

लायन्स क्लब इन्टरनेसनलको कार्यक्रममा इमेज च्यानल टेलिभिजनका बरिष्ठ पत्रकार दीपक श्रेष्ठ सम्मानीत

  • प्रकाशित मिति : आइतवार, भदौ ८, २०७६



  • काठमाडौं । लायन्स क्लव अफ काठमाडौं क्रियटिभ ग्रुपको आयोजनामा इन्टेरनेसनलको इन्डक्सन र इन्स्टलेसन कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ । गर्भनर अनुराधा कोइरालाको प्रमुख आतिथ्यिमा भएको कार्यक्रममा विश्वकै ठूलो सामाजिक संस्था लायन्स क्लवका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
    कार्यक्रममा बोल्दै कोइरालाले लायन्स क्लव समाज लागी निकै राम्रो भएको बताउनु भयो । उहाँले महिला र बालबालिकाको समस्या अहिले प्रमुख भएकाले पपहिला यसको समाधान भए अन्य समस्याहरु समाधान आफै हुँदै जाने जिकिर गर्नुभयो । कार्यक्रममा बोल्दै कोइरालाले रजस्वलाको पितृसतात्मक सोचको खण्डन गर्दै त्यस विरुद्ध आवाज उठाउने बताउनु भयो ।कार्यक्रममा लायन गनिका गुरुङ्गले लायन्स क्लब काठमाण्डौ कृयटिभ युथ का नव अध्यक्ष अनिल बुर्जा मगरलाइ पद हस्तान्तरण गर्दै स्वागत गर्नु भएको थियो ।

    कार्यक्रममा समाजमा टेवा पुर्याउने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो । सम्मानीत हुनेहरुमा पत्रकारिता क्षेत्रबाट इमेज च्यानल टेलिभिजनका वरिष्ठ पत्रकार दिपक श्रेष्ठ मगर्स क्रीयसन प्रा लि तथा टेलिभिजनका सिइओ आर्शिवाद पुन मगरलाइ सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा सम्मानीत भएपछि बोल्दै गायक आनन्द कार्कीले लायन्स क्लवले समाजका लागी राम्रो काम गर्दै आइरहेको बताउनु भयो ।

    कार्यक्रममा इन्सटलीङ अफिसर लायन्सका इन्द्र खत्रीले क्लवमा विभिन्न क्षेत्रबाट प्रवेश गरेका नयाँ सदस्यहरुलाई स्वागत एवम सपथ ग्रहण गराइएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij