सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

अमेरिकाको मिसौरीमा नेपाली चढेको टोयटा दुर्घटना, ३ जनाको निधन, २ गम्भीर

  • प्रकाशित मिति : बिहिबार, भदौ १९, २०७६



  • अमेरिका । अमेरिकाको मिसौरी राज्यमा टोयटा दुर्घटना हुँदा एकै परिवारका ३ जना नेपालीको ज्यान गएको छ । उक्त दुर्घटनामा परी अन्य २ जना घाईते भएका छन् ।

    सेप्टेम्बर ३ तारिखका दिन मिसौरी राज्यको २४९ इस्ट हाईवेमा सिल्भर कलरको उक्त टोयटा दुर्घटना हुँदा केही समयदेखि अमेरिकामा बस्दै आएकी श्रदा ओझा खनाल, शान्ता खनाल, गोविन्द खनालको ज्यान गएको हो। प्रभास ओझा र ४ वर्षीय बालक गम्भीर घाईते भएका छन् । घाईतेको स्थानीय अस्पतालमा उपचार भईरहेको छ ।

    शान्ता खनाल र श्रद्धा ओझाको अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो भने गोविन्द खनालको घटनास्थलमै ज्यान गएको अमेरिकाका सञ्चारमाध्यमहरुले जनाएका छन् । घटनाबारे पूर्ण विवरण आउँन बाँकी छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij