सोमवार, भदौ १, २०८३ | Monday 17th August 2026

भीमफेदीमा टाटा सुमो दुर्घटना, ३ जनाको निधन

  • प्रकाशित मिति : शुक्रबार, भदौ २०, २०७६



  • हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकाको चिसापानीमा शुक्रबार टाटा सुमो दुर्घटना भएको छ। घटनामा एब बालकसहित तीनजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। एक १० महिने नाबालिका मृत्यु भएको प्रहरीले जनाएको छ।

    सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको ना १ ज ३६४० नम्बरको टाटा सुमो दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

    घटनामा अन्य ८ जना घायते भएका छन् । मृत्यु हुनेमा रामेछाप जिल्ला रजन गाउँपालिकाकी १० महिने बालिका समरागी माझी, महोत्तरी माईस्थान–६ का ७० बर्षीय बिरसिंह वाईवा, सर्लाही बरहथवा नगरपालिका–३ का ६० बर्षीय महेन्द्र सहनी रहेको प्रहरीले जनाएको छ।

    तीनै जनाको उपचारका क्रममा मृत्यु भएको हो।वाईवा र सहनीको हेटौंडा अस्पतालमा तथा १० वर्षिया बालिका समरागीको चुरेहील अस्पतालमा मृत्यु भएको हो। मृतक बालिकाकी आमा सविता माझीसँगै घाइते भएकी छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij