सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

ईन्द्रजात्राको ईतिहास

  • प्रकाशित मिति : शुक्रबार, भदौ २७, २०७६



  • मेशकुमार महत सामाखुशी काठमाडौ । आज ईन्द्रजात्रा प्राचीनकालमा नेवार सम्प्रदायको वाहुल्यता भएको वस्तीरहेको काठमडौँ उपत्यका मन्दिर शहरले मात्र परिचित छैन,विविध संस्कृति,परम्परा, रितिरिवाजहरु समेत रहेका छन्।

    ईन्द्रजात्रा भगवान ईन्द्र आफ्नो आमा वसुन्धरा देविको व्रतकोलागि पारीजातको फ़ुल र कर्कलो लैजान मानवरुपधारण गरि पृथ्वीमा आई लैजान लाग्दा सो वखत तान्त्रिकहरुले तन्त्र साधनाद्वारा ईन्द्रलाई वसमा पारी नियन्त्रणमा लिएका थिए,सो थाहा पाई आमा वसुन्धरादेवि स्वयं पृथ्वीमा उपस्थित भई उपत्यकावासीहरुको (कुहिरो)माग अनुसार कुईरोको माग पुरागरि ईन्द्रलाई साथमा लिई गएको किंवदन्ती रहि आएको छ ।

    सोही कुईरोको कारण वालीनाली राम्रो हुने गरेको पनि मानिन्छ । वसन्तपुरको काल भैरव मन्दीर अगाडि लिँगो ठड्याई ईन्द्रजात्रा मनाईन्छ ।त्यसको तिनदिन पछि ईन्द्रचोकमा जिवित देवि कुमारिको पुजा समेत गरिन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij