प्रकाशित मिति : शनिबार, अशोज ४, २०७६
दाङमा भएको मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।
शुक्रबार राति रा ४ प ७८९३ नंको मोटरसाइकल घोराही उपमहमा ९ गुकाली डाँडाँमा दुर्घटनामा हुँदा घाइते मनोज विक र दिपक विकको उपचारका क्रममा मृत्यु भएको हो ।
पिलरमा ठोक्किएर मोटरसाईकल दुर्घटना भएको थियो । गम्भीर घाइते दुबैजनाको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij