सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

दशैंकाे मुखमा मनसुन कमजोर, यस्तो छ तीन दिनको मौसम

  • प्रकाशित मिति : आइतवार, अशोज १९, २०७६



  • भारतको उत्तर प्रदेश तथा बिहार आसपास न्यून चापीय प्रणाली रहेको छ, यहि न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले नेपालको पुर्वि र मध्य भु–भागमा वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार पश्चिमी वायुका प्रभावका कारणले नेपालको पश्चिमि भु–भागमा आंशिकदेखि सामान्य बदलि भएको छ। हाल देशभर आंशिकदेखि सामान्य वदलिको अवस्था रहेको छ। देशको पूर्वि तथा मध्य क्षेत्रका थोरै भू–भागमा मेघ गर्जनसहित हल्का वर्षा भइरहेको छ ।

    असोज १९ गते (आइतबार)
    दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रहि मध्य तथा पुर्वी भु–भागमा थोरै स्थानहरुमा र पश्चिमी भु–भागका १ वा २ स्थानहरुमा हल्कादेखि मध्ययम वर्षाको सम्भावना रहेको छ ।

    रातीः देशभर आंशिकदेखि सामान्य बदलि रहि मध्य तथा पुर्वी भु–भागमा थोरै स्थानहरुमा र पश्चिमी भु–भागका १ वा २ स्थानहरुमा हल्कादेखि मध्ययम वर्षाको सम्भावना रहेको छ ।

    असोज २० गते (सोमबार)
    दिउँसोः देशभरि आंशिकदेखि सामान्य बदलि रहि मध्य र पुर्वका थोरै स्थानहरुमा र पश्चिमका एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना छ।

    रातीः देशभर आंशिकदेखि सामान्य बदलि रहि मध्य र पुर्वका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

    असोज २१ गते (मंगलवार) शुभ विजयादशमि को दिन
    दिउँसोः देशभरि आंशिकदेखि सामान्य बदली रहि मध्य र पुर्वका थोरै स्थानहरुमा र पश्चिमका एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना छ।

    रातीः देशभर आंशिकदेखि सामान्य बदलि रहि मध्य र पुर्वका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

    देशभर आंशिकदेखि सामान्य बदलि रहि मध्य तथा पुर्वी भु–भागका थोरै स्थानहरुमा र पश्चिमी भु–भागका एक दुई स्थानमा हल्कादेखि मध्ययम वर्षा हुने संभावना भएकोले सामान्य सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनरोध गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij