प्रकाशित मिति : शुक्रबार, अशोज २४, २०७६
दाङ
दशै, तिहार, छठ र नेपाल सम्वतको शुभ- अवसरमा नेपाली कांग्रेस दांगको आयोजनामा यहि असोज २६ गते आइतबार दिन दिउँसो१ बजे देखि ५ बजे सम्म जिल्ला पार्टी कार्यालय घोराही दांगमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम राखिएको हुदा,उक्त कार्यक्रममा उपस्थितिको लागि हार्दिक आमन्त्रण एवम अनुरोध छ। शंकर प्र. डांगी,सचिव नेपाली कांग्रेस दाङ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij