प्रकाशित मिति : शुक्रबार, कार्तिक २२, २०७६
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई जहाज ठोक्किएका छन्।
विमानस्थलको आन्तरिक पार्किङ वेमा श्री एयरलाइन्सको जहाज पार्किङ गरिराखेको यतिको जहाजसँग ठोक्किएको हो। दुर्घटनाबाट जहाजमा सामान्य क्षति भएको छ भने जहाजमा सवार सबै यात्रु सुरक्षित रहेको विमानस्थल कार्यालयले जनाएको छ।
विराटनगरबाट आएको श्री एयरलाइन्सको जहाज पार्किङमा लैजाँदै गर्दा यतिको जहाजसँग ठोक्किएको बताइएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij