सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

दाङ टेन्ट तथा साउण्ड व्यवसायी समिति गठन

  • प्रकाशित मिति : शनिबार, कार्तिक २३, २०७६



  • बिष्णुकुमार देवकोटा , दाङ कार्तिक २३ । दाङ जिल्लामा छरिएर रहेका टेन्ट तथा साउण्ड व्यवसायीहरुको हक हितलाई संरक्षण गर्दै पुर्ण प्रतिस्पर्धात्मक बजारको प्रबद्र्धनका लागि दाङ टेन्ट तथा साउण्ड व्यवसायी समिति गठन गरीएको छ ।

    प्रतिस्ठित व्यवसायी सोनी टिभीका प्रोप्रराईटर दामोदर गौतमको अध्यक्षतामा दाङ टेन्ट तथा साउण्ड व्यवसायी समिति गठन गरीएको हो ।

    टेन्ट तथा साउण्ड सिस्टम व्यवसायलाई मर्यादित बनाई राष्ट्र बिकासमा महत्वपुर्ण टेवा पुर्याउने उदेस्यले दाङ टेन्ट तथा साउण्ड व्यवसायी समिति गठन गरीएको कोषाध्यक्ष समिम सिद्धिकीले जानकारी दिनुभयो ।

    नव गठीत दाङ टेन्ट तथा साउण्ड व्यवसायी समिति को उपाध्यक्षमा सकिल अहमद सिद्धिकी, सचिवमा मनोज गुप्ता,कोषाध्यक्षमा समिम सिद्धिकी र सदस्यहरुमा अब्दुल गाजित सिद्धिकी, शिवु सिद्धिकी,प्रबिण कुमार गुप्ता,रोशन कुमार बानिया,प्रदिपक कुमार गुप्ता,राजु गुप्ता र ऋषमान चौधरी रहनुभएको छ ।

    समितिले टेन्ट तथा साउण्ड सिस्टमको भाडादर समेत कायम गरेको छ ।

    समितिको आज (शनिबार) घोराहीमा बसेको बैठकले जिल्ला ट्राफिक प्रहरी कार्याला संग समन्वय गर्नै निर्णय गरेको छ । यस्तै बैठकले समितिमा ऋण लगानीको निर्ण गर्दै समितिका सदस्यहरुमा ऋण लगानी गर्नकालागि तिन सदस्यीय समिति समेत गठन गरेको छ । उपाध्यक्ष सकिल अहमद सिद्धिकीको संयोजकत्वमा मनोज कुमार गुप्ता र रोसन कुमार बाँनियाँ लाई ऋण समितिको सदस्यमा चयन गरीएको छ ।

    यस्तै बैठकले अधिवक्ता ऋषिराज आचार्य लाई कानुनस् सल्लाहकार एवं पत्रकार बिष्णुकुमार देवकोटा र बिष्णु आर्ट लाई समितिको प्रेस समितिमा राख्ने निर्णय गरेको कोषाध्यक्ष समिम सिद्धिकीले जमनकारी दिनुभएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij