सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

अपाङ्गता भएका विद्याथीहरु सम्मानीत

  • प्रकाशित मिति : मङ्लबार, मंसिर १७, २०७६



  • काठमाडौं, मंसिर १७ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले अपाङ्गता भएका व्यक्तिहरुका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    अपाङ्गता भएका व्यक्तिहरुको २८ औँ अन्तर्राष्ट्रिय दिवसकै अवसरमा राष्ट्रिय अपाङ्ग कोषले मंगलबार राजधानीमा गरेको कार्यक्रममा उनले यस बर्षको एसईईमा उत्कृष्ट हुने अपाङ्गता भएका विद्याथीहरुलाई सम्मान गरे ।

    त्यस क्रममा अपाङ्गता भएका व्यक्तिहरुले मन्त्री गुरुङलाई सल्लाह र सुझाव दिएका थिए ।

    कार्यक्रममा अपाङ्गता भएका व्यक्तिले सांस्कृतिक प्रस्तुती दिएका थिए । कार्य्रक्रममा बिभिन्न क्षेत्रमा आवद्ध ब्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij