सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

स्मार्टफोन किन्दा प्याज सित्तैमा

  • प्रकाशित मिति : आइतवार, मंसिर २२, २०७६



  • काठमाडौं। प्याजको मूल्य आकाशिएको छ । प्याजको बढ्दो मूल्यले आम नागरिक समस्यामा परेका छन् । प्याजको बढ्दो मूल्यका कारण धेरैले प्याज खान नै छाडेका खबर पनि आइरहेका छन् । प्याजको मूल्य नेपालमा मात्र नभइ छिमेकी देश भारत र बंगलादेशमा पनि आकाशिएको छ । यही बीचमा भारतको तमिलनाडुको पट्टुकोट्टइमा एक मोवाइल व्यापारीले आफ्नो स्मार्टफोन बेच्ने रोचक तरिका निकालेका छन् । भारतीय मिडिया आज तकको समाचार अनुसार यी पसलेले स्मार्टफोन किन्ने ग्राहकलई सित्तैमा प्याज दिने घोषणा गरेका छन् ।

    एसटीआर मोवाइल नामको मोवाइल फोन बिक्री गर्ने पसल चलाउने सतीश अल नामका यी पसलेले घोषणा गरेका छन् कि जसले उनको पसलबाट मोवाइल फोन किन्छ उसले १ किलो प्याज सित्तैमा पाउँछ । यो घोषणापछि राम्रो प्रतिक्रिया आएको सतीशले बताए । पसलमा स्मार्टफोन किन्न आएका एक ग्राहकले यो अफरले आफूलाई फाइदा भएको बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij