सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

गीताका यी उपदेश जसले जीवनलाई सुखी र खुसी बनाउँछ

  • प्रकाशित मिति : सोमवार, मंसिर २३, २०७६



  • महाभारत युद्धको रणभूमिमा भगवान श्रीकृष्णले आफ्नो प्रीय मित्र अर्जुनलाई गीताको उपदेश दिएका थिए । पहिला नै भगवान कृष्णलाई कलियुगमा हुनेवाला भ्रष्टाचार, वैमनस्य तथा स्वार्थका बारेमा ज्ञान भएको हुनाले अर्जुनलाई माध्यम बनाएर यो उपदेश समस्त मानव जातिको कल्याणका लागि दिएका हुन् । धर्मको मार्गमा लागेर पनि मनुष्यले कसरी आफ्नो जीवनको सारा समस्या हटाउन सक्छ उनले यो बताएका छन् ।
    १. कर्म गर्नेमाथि नै अधिकार
    जो मानिस भविष्यको चिन्ता गरे बिना वर्तमानमा रहेर मात्र आफ्नो काममा केन्द्रीत हुन आवश्यक छ । यदी वर्तमानमा मेहेनत र लगनशिल भएर काम गरेको खण्डमा भविष्यमा त्यसको सफलता नै प्राप्त हुन्छ ।
    २. जसले द्वेष गर्दैन
    कुनै पनि अति विशिष्ट कार्य हुँदा हामीले अति हर्षित हुने कुराबाट बच्न जरुरी छ । यसो गर्नाले गल्ती हुने आशंका बढ्छ । अरुलाई जलन हुने कुनै काम गर्नु हुँदैन ।
    ३. कर्म जरुरी
    हरेक मनुष्यका लािग धर्तीमा कुनै न कुनै कार्य मौजुद छ । जुन कार्य गर्नका लागि उ बाध्य पनि छ । प्रत्येक व्यक्तिमा कुनै न कुनै खुबी वा प्रतिभा छ । मात्र जरुरी छ कि आफूभित्र रहेको खुबीलाई पत्ता लगाएरु कार्य गर्नु ।
    ४. जसले इन्द्रियलाई रोक्छ
    यस्तो व्यक्ति जो आफ्नो इन्द्रियमाथि केवल माथिजबाट नियन्त्रण गरेको देखाउँछ र भित्रबाट उसको मन चलायमान हुन्छ यस्तो व्यक्ति झुठा र कपटी मानिन्छन् ।
    ५. परमात्मलाई सच्चा मनले स्विकार्नु
    जो व्यक्ति ईश्वर शक्तिलाई सच्चा मनले स्वीकार गर्छ र परमात्मामा पूरै आस्था राख्छन् भगवान उसलाई नराम्रो हुन दिँदैनन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij