सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

अत्तरिया बसपार्कमा एक जना मृत फेला

  • प्रकाशित मिति : मङ्लबार, मंसिर २४, २०७६



  • कैलालीको अत्तरियामा बसपार्कमा एक जना मृत फेला परेका छन्। जिल्लाको गोदावरी नगरपालिका वडा नं २ स्थित अत्तरिया बसपार्कमा बैतडीको मल्लादेही ८ बस्ने ४४ बर्षिय दामोदर सिंह धामी आज मृत फेला परेका हुन्।

    जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले एक सातादेखि प्रतिक्षालयमा बस्दै आएका धामीको मृतयु भएको बताए। उनका अनुसार मृत्युको कारण खुल्न सकेको छैन्। शव पोष्टमार्टमका लागि धनगढीको सेती प्रादेशिक अस्पताल ल्याईदैछ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij