सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

नेपाली टोपी दिवस मनाइँदै

  • प्रकाशित मिति : बुधबार, पुस १६, २०७६



  • काठमाडौँ । आजबाट अंग्रेजी नयाँ वर्ष सुरु भएको छ । विश्वभर नयाँ वर्षको उल्लासमय शुभारम्भ भईरहेका बेला नेपाल तथा विश्वभर रहेका नेपालीहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै अन्तराष्ट्रिय नेपाली टोपी दिवस मनाउँदै छन् ।

    नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो।

    नेपाली टोपी बंगलादेशको ढाका, कश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिएको छ। विशेषतः भाद्गाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ।

    आज नयाँ वर्षसँगै, अन्तराष्ट्रिय ढाका टोपी दिवस, भिजिट नेपाल २०२० को शुभारम्भका अवसरमा पनि विश्वभर रहेका नेपालीहरुले सामाजिक सञ्जालबाट पनि शुभकामना साटासाट गरिरहेका छन् ।

    नयाँ वर्ष मनाउन पोखरा, काठमाडौँ, धुलिखेल, चितवनको सौराह, नगरकोट, बन्दीपुर लगायतका स्थानहरुमा आन्तरिक तथा वाह्य पर्यटकको घुईँचो नै लागेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij