प्रकाशित मिति : बिहिबार, पुस १७, २०७६
काठमाडौं। बाजुराको हिमाली गाउँपालिकामा जीप कर्णाली नदीमा खस्दा चार जनाको मृत्यु भएको छ। एक जना बेपत्ता भएका छन् भने चार जना घाइते भएका छन्। नौ जना सवार से१ज १०६४ नम्बरको जीप बिहीबार दिउँसो साढे १ बजे कर्णाली नदीमा खसेको बाजुरा प्रहरीले जनाएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij