सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

राष्ट्रिय अनुसन्धानमा २३२ जनालाई जागिर खुल्यो, एसएलसी पास भए पुग्ने

  • प्रकाशित मिति : सोमवार, पुस २१, २०७६



  • काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागले २३२ जनाको लागि जागिर खुलाएको छ । विभागले सहायक सूचक पदको लागि दरखास्त आह्वान गरेको हो ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको रहेको राष्ट्रिय अनुसन्धान विभागले सहायक सूचक पदको लागि २३२ कर्मचारीको लागि दरखास्त आह्वान गरेको हो । विज्ञापनमा न्यूनतम योग्यता एसईई वा सो सरह तोकिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij