सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

बिहे गरेर बेहुली ल्याएका थिए तर लाग्यो अपहरणको आरोप, बेहुलासहित सबै जन्ती जेलमा

  • प्रकाशित मिति : मङ्लबार, माघ १४, २०७६



  • काठमाडौं। बिहे गरेर ल्याएकी बेहुलीलाई अपहरण गरेको आरोप लागेपछि एक बेहुलाहित पूरै जन्ती जेल पुगेका छन् । बेहुलीकी आमाले बेहुलासहित उनका काकालाई आफ्नी छोरीको अपहरण गरेको आरोप लगाएपछि पुलिसले बेहुला, उनका काका र सबै जन्तीलाई हिरासतमा लिएको हो । आज तकको समाचार अनुसार घटना भारतको हरियाणाको हो ।

    हरियणाको पंचकूलामा नाबालिग बेहुलीलाई अपहरणको आरोपमा बेहुलासहित सबै जन्तीलाई हिरासतमा लिइएको हो । पंचकूलाको सेक्टर ५ थानामा बेहुलासहित पूरै जन्तीलाई हिरासतमा राखिएको हो । समाचार अनुसार बिहे सकिइसकेको थियो र जन्ती बेहुली लिएर पंचकूलाका सेक्टर १ खडग मंगोलीबाट नालागढ जानेवाला थियो । तर, जन्ती हिँड्नुभन्दा पहिल्यै पुलिस पुग्यो । बेहुलाका काका बीरामाथि बेहुली अपहरणको आरोप लगाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij