प्रकाशित मिति : बिहिबार, माघ १६, २०७६
मेष
सरसामान हराउन सक्नेछ, क्षति वेहोर्नु पर्नेछ ।
वृष
काममा लाभ पाइनेछ । व्यापार राम्रो हुनेछ ।
मिथुन
राम्रो चर्चा मिल्नेछ, पदमा उन्नति हुनेछ ।
कर्कट
अधुरा काम बन्नेछन्, वैदेशिक फाइदा मिल्नेछ ।
सिंह
काम बीचमा रोकिनेछ, गुप्त शत्रु जाग्नेछन् ।
कन्या
रमाइलोमा दिन बित्नेछ, पारिवारिक मेलमिलाप हुनेछ ।
तुला
वादविवाद साम्य हुनेछ, राम्रो काममा खर्च हुनेछ ।
वृश्चिक
अध्ययनक्ष्ोत्रमा प्रगति हुनेछ, सन्तति सुख बढ्नेछ ।
धनु
अशान्तिले पिर्नेछ, विसन्चो बढ्नेछ ।
मकर
पराक्रम बढ्नेछ, जिम्मेवारी सामना गर्नु पर्नेछ ।
कुम्भ
वोली बिक्नेछ, धनलाभको योग पर्नेछ ।
मीन
स्वास्थ्यमा प्रगति हुनेछ, हर्षोल्लासमा रमाइनेछ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij