सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

बससँग ठोक्किएर खाल्डोमा खस्यो अटो, त्यहीँमाथि खस्यो बस, २६ जनाको घटनास्थलमै मृत्यु

  • प्रकाशित मिति : बिहिबार, माघ १६, २०७६



  • काठमाडौं। ट्याक्टरलाई ओभरटेक गर्ने क्रममा यात्रुहरुले भरिएको एउटा बस अटोसँग ठोक्कियो । ठक्करपछि अटो २० फिट गहिरो पानीले भरिएको खाल्डोमा बस्यो । त्यसपछि अटोमाथि खस्यो जसका कारण अटोमा भएका मानिसहरुको बच्ने सम्भावना पूरै समाप्त भयो । बटोमा रहेका ९ जनासहित बसका यात्रुसमेत गरी कूल २६ जनाको दुर्घटनामा ज्यान गएको छ । महाराष्ट्रको मालेगांवमा दुर्घटना भएको आज तकले लेखेको छ ।

    ठक्करपछि अटो रेलिङ तोड्दै खाल्डोमा खसेको थियो । दुर्घटनापछि स्थानीय घटनास्थलमा जम्मा भएका थिए जसले केही यात्रुहरुलाई बसको सिसा फुटाएर उद्धार गरेका थिए । १५ देखि २० मिनेटको बीचमा १८ देखि २० जनालाई यसरी उद्धार गरिएको थियो । त्यसपछि भने बस पनि डुब्दै गएकोले स्थानीयले उद्धार गर्नु सम्भव भएन । पछि पुलिसका उद्धारकर्ताहरु आएर बस र अटोरिक्सालाई बाहिर निकालेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij