सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

रुपन्देहीमा मोटरसाइकल र स्कुटी ठोक्किँदा २ जना मृत्यु, १ जना गम्भीर घाइते

  • प्रकाशित मिति : शुक्रबार, माघ १७, २०७६



  • बुटवल । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैनाको मोटरसाइकल र स्कुटी ठोक्किँदा २ जनाको मृत्यु भएको छ । रूपन्देहीको सैनामैना रामापुर चोकमा तिब्र गतिमा पश्चिमबाट पूर्वतर्फ आइरहेको लु ४२ प ७०९६ नम्बरको मोटरसाइकल दुईवटा मोटरसाइकलसँग ठोक्किँदा२ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवल डिएसपी भिमलाल भट्टराईले रातोपाटीलाई जानकारी दिए ।

    घटनामा ठक्कर दिने मोटरसाईकलमा सवार रुपन्देहीका अन्दाजी २० वर्षीय सुविन चौधरी र नविन चौधरीको मृत्यु भएको हो ।प्रहरीका अनुसार लु ४२ प ७०९६ नम्बरको मोटरसाईकले सोही दिशाबाट आएको लु २४ प ७४७२ को स्कुटी ठक्कर दिएपछि अर्को लु ३५ प ५०१९ मोटरसाईकलाई ठक्कर दिन पुगेको थियो । गम्भीर घाइते १ जनाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij