सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

सागमा पदक विजेतालाई सशस्त्रको सम्मान

  • प्रकाशित मिति : आइतवार, फाल्गुन ४, २०७६



  • काठमाडौं । सशस्त्र प्रहरी बल एपीएफले १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा पदक जित्न सफल आफ्ना खेलाडीलाई आइतबार नगद पुरस्कार सहित सम्मान गरेको छ ।

    एपीएफले आइतबार प्रधान कार्यालय हल्चोकमा पदक विजेता आफ्ना खेलाडीलाई सम्मान गरेको हो । सागमा एपीएफमा खेलाडीले आठ स्वर्ण, १५ रजत र २२ कांस्यगरी कूल ४५ पदक जितेका थिए ।

    एपीएफले एकलतर्फ स्वर्ण पदक जित्ने खेलाडीलाई एक लाख, रजत पदक विजेतालाई ५० हजार रुपैयाँ र कांस्य पदक विजेतालाई २५ हजार रुपैयाँ सहित सम्मान गरेको हो ।

    टिम स्पर्धामा स्वर्ण विजेतालाई ५० हजार, रजत विजेतालाई २५ हजार र कांस्य पदक विजेतालाई १५ हजार रुपैयाँ प्रदान गरेको छ । खेलाडीलाई सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल लगायतले पुरस्कार प्रदान गरेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij