सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

दक्षिण कोरिया आएका राईले गरे झुण्डिएर आत्महत्या

  • प्रकाशित मिति : सोमवार, फाल्गुन ५, २०७६



  • दक्षिण कोरियामा एक नेपाली युवाले आत्महत्या गरेका छन् । रोजगार अनुमति प्रणाली इपिएस मार्फत ३ वर्ष अघि यहाँ आएका इलामकी २७ वर्षीय यामकुमार लिम्बुले आत्महत्या गरेकी हुन् ।

    उनी शनिबार बेलुका ४ बजे कम्पनीमा आफ्नो कोठासँगै रहेको गोदाम भित्र झुन्डिएर झुण्डिएको अवस्थामा फेला परेका थिए । उनले आत्महत्या गर्नुको कारण नखुले पनि मानसिक तनावले हुनसक्ने अनुमान गरिएको छ ।

    मृतक यामकुमारले राजधानी सौलबाट करिब ३ सय ४५ किलोमिटर टाढा ख्यङसान नाम्दोस्थित मिर्याङ शहर नजिकै एक किसानको स्याउ खेतीमा काम गर्थे । अहिले उनको शवलाई पोस्टमार्टमको लागि स्थानीय अस्पतालमा राखिएको छ । घटनाको बारेमा सौलस्थित नेपाली राजदूतावासलाई जानकारी गराई सकिएको नेपाली सम्पर्क समितिका उपाध्यक्ष हरि खनालले डिसी नेपाललाई बताए ।

    मृतक लिम्बूले केही दिनअघि मात्रै आफू बिदामा नेपाल जान्छु भनेर कम्पनीको मालिकलाई बताएको बुझिएको छ । उनका नेपालमा दुई छोरी र श्रीमती छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij