प्रकाशित मिति : सोमवार, फाल्गुन ५, २०७६
काठमाडौं । रेडियो नाटकका लेखक तथा निर्माता कुवेर गर्तौलाको निधन भएको छ । गर्तौलाको उपचारका क्रममा सोमवार मध्यान्न चावहिलको मित्रपार्कस्थित दीर्घायु अस्पतालमा निधन भएको हो । ८४ वर्षको उमेरमा निधन भएका गर्तौलालाई शनिवार ब्रेन ह्यामरेज भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उनको सोमबार नै अन्त्येष्टी गरिएको छ ।
गर्तौला रेडियोको नाटक लेखन र निर्माता समेत थिए । उजेली नामक टेलिचलचित्रका लेखक समेत रहेका उनी मेघा रेडियो नाटक ‘घाँटी हेरी हाड निलौंका’ लेखक तथा निर्माता पनि हुन्
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij