सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

आजको दिन ? हेर्नुहोस् राशिफल

  • प्रकाशित मिति : आइतवार, फाल्गुन ११, २०७६



  • मेष-
    काममा व्यस्तता बढ्नेछ । अरुले प्रशंसा गनेछन् ।

    वृष
    धर्ममा रुचि जानेछ । पुराना कामबाट फाईदा मिल्नेछ ।

    मिथुन
    काममा अपसज आउनेछ । व्यर्थ भ्रमण हुनेछ ।

    कर्कट
    प्रेममा सुख मिल्नेछ । साझेदारीमा फाईदा हुनेछ ।

    सिंह
    अशान्ति हटेर जानेछ । किनमेलमा खर्च हुनेछ ।

    कन्या
    बौद्धिक क्षमता बढ्नेछ । शैक्षिक क्षेत्रमा प्रगति देखिन्छ ।

    तुला
    काम ढिला बन्नेछ । चिसोको समस्या दोहोरिनेछ ।

    वृश्चिक
    दाजुभाईबाट सहयोग पाईनेछ । छोटो यात्रा हुनेछ ।

    धनु
    भोजनको सुख मिल्नेछ । धनको सञ्चिती बढ्नेछ ।

    मकर
    सवारी प्राप्ती हुनेछ । विदेशबाट फाईदा मिल्नेछ ।

    कुम्भ
    नोक्सानी बेहोर्नुपर्नेछ । पैसाको अभाव रहनेछ ।

    मीन
    आम्दानीले साथ दिनेछ । मनको ईच्छा पुरा हुनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij