प्रकाशित मिति : आइतवार, फाल्गुन १८, २०७६
मेष
बोलीको प्रभाव पर्नेछ, भोजनको सुख मिल्नेछ ।
वृष
मनोरन्जमा खर्च हुनेछ, भ्रमणको सुख मिल्नेछ ।
मिथुन
अनावस्यक व्यय हुनेछ, स्वास्थ्यमा समस्या आउनेछ ।
कर्कट
काममा लाभ हुनेछ, मातृपक्षबाट फाइदा पाइनेछ ।
सिंह
राजनीतिक फाइदा मिल्नेछ, काममा प्रशंसा हुनेछ ।
कन्या
धर्ममा मन जानेछ, विदेशबाट धन आउनेछ ।
तुला
अचानक बाधा आउनेछ, गल्तीको भय हुनेछ ।
वृश्चिक
यात्राको सुख मिल्नेछ, साझेदारीमा फाइदा हुनेछ ।
धनु
वादविवादमा पर्न सकिनेछ, स्वास्थ्यमा सुधार आउनेछ ।
मकर
अध्ययनमा रुचि जानेछ, धनको कारोबार बढ्नेछ ।
कुम्भ
मनमा चिन्ता थपिनेछ, घरायसी विवाद हुनेछ ।
मीन
स्थान परिवर्तन हुनेछ, दाजुभाइको सहयोग पाइनेछ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij